किओच-दमक बाल अस्पतालका लागि कर्मचारीको आवश्यकता

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
हेपाली हाइटकाठमाडौं

आवश्यकता

(प्रथम पटक प्रकाशित मिति २०७८।४।२६)

यस काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ द्धारा सञ्चालित दमक बाल अस्पतालझापादमकमा रिक्त रहेका वरिष्ठ पिडियाटीक्स कन्सल्ट्यान्टपिडियाटीक्स कन्सल्ट्यान्ट सह पिडियाटीक्स कन्सल्ट्यान्टमेडिकल अधिकृतरेडियोग्राफी टेक्नोलोजिष्टरेडियोग्राफरल्याव टेक्नोलोजिष्टल्याव टेक्निसियनफार्मासिष्टफार्मेसी सहायकप्रमुख नर्सिङ्ग सुपरभाइजरस्टाफ नर्सप्रशासकिय अधिकृतलेखा अधिकृतप्रशासन उपसहायक तथा लेखा उपसहायकका केही पदहरुमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले  १५  दिनभित्र दरखास्त आह्वान गरिन्छ ।


नोटः बिस्तृत जानकारीको लागि यस इन्स्टिच्युटको वेवसाइट www.kioch.org.np वा इन्स्टिच्युटको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

 

HR Notice 1HR Notice2