काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, बुढानिलकण्ठ–७, काठमाण्डौ
आ.ब.०७७/७८ का लागि आबश्यक Deep Boring गर्ने सम्बन्धी
बोलपत्र आव्हानको
म्याद थप गरएिको सूचना ।
यस इन्स्टिच्युटको लागि आ.व. २०७७/७८ मा Deep Boring सम्बन्धी कार्य गर्न योग्यता पुगेका इच्छुक फर्म/कम्पनीबाट दररेट पेश गर्न सूचना प्रकाशित गरिएकोमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर सो सूचनाको म्याद सात दिन थप गरिएको जानकारी गराइन्छ ।
बोलपत्र नं.: ३/२०७७/०७८
गोरखापत्रमा प्रथमपटक सूचना प्रकाशित मितिः २०७७/१२/२४ गते ।
थप गरिएको मिति र समयः
बोलपत्र खरीद गर्ने अन्तिम मितिः २०७८/०१/२९ गते बेलुका ५:०० बजे ।
बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समयः २०७८/०१/३० गते दिनको १२:०० बजे भित्र ।
बोलपत्र खोल्ने मिति र समयः २०७८/०१/३० गते दिनको २:०० बजे ।