तालिम, फेलोशिपमा सहभागी भै यस इन्स्टिच्युटले सञ्चालन गर्ने बाल अस्पतालमा कार्य गर्न इच्छुक चिकित्सकहरुका लागि सूचना

KIOCH Logoकाठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
हेपाली हाइटकाठमाण्डौ
फोनः ०१–४३७०३७३

फेलोशिपका लागि आह्वान
(प्रथम पटक प्रकाशित मिति २०७८/०४/२६)

 

यस काठमाण्डौमा इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा सञ्चालन गरिने बाल अस्पतालहरुमा सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति तयार गर्न विदेशका विभिन्न अस्पतालहरुमा तालिमफेलोशिपको पहल गरेको हुनाले सो तालिमफेलोशिपमा सहभागी भै यस इन्स्टिच्युटले सञ्चालन गर्ने बाल अस्पतालमा कार्य गर्न इच्छुक पिडियाटिक्समा स्नातकोत्तर उत्तीर्ण गरेका चिकित्सकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिनुहुन आब्हान गरिन्छ ।

  • आवेदनसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, लाब्धाड्ढ प्रमाणपत्र, अनुभव र तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  • उल्लेखित आवेदन दिनको लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  • दरखास्त इमेल [email protected] बाट पनि पठाउन सकिनेछ ।

नोटः बिस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको वेवसाइट www.kioch.org.np वा इन्स्टिच्युटको कार्यालयहेपाली हाइटमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।