Notice for Vendor List Registration

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बुढानिलकण्ठ नगरपालिका वडा नं ७हेपाली हाइट
फोनः ०१ ४३७०३७३, Web: www.kioch.org.np

सूची दर्ता गर्ने बारेको सूचना !
प्रकाशित मितिः २०७८।३।२१

 

यस तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा संचालन गर्न लागेको दमक बाल अस्पतालमा आ. ब. ०७८÷७९ मा आवश्यक पर्ने तपसिल बमोजिमका सामान खरिद एवं मर्मतका लागि इजाजत प्राप्त फर्मकम्पनीबिक्रेता तथा सेवाप्रदायकहरुले इन्स्टिच्युटको आर्थिक प्रशासन सम्बन्धि नियमावली २०७७ बमोजिम मौजुदा दर्ता छुट्टा छुट्टै सूची तयार गरी सूची दर्ता गर्नुपर्ने भएकोले तपसिल बमोजिमको कागजात संलग्न गरि यस इन्स्टिच्युटको कार्यालयबुढानिलकण्ठ ७हेपाली हाइट तथा दमक बाल अस्पताल (नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रहेको कार्यालय फोन नं. ०२३(५८२१०१) मा प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र दर्ता गराउनहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ ।

तपसिल

१. Air Conditioner को पार्टपुर्जा मर्मत तथा सामान आपूर्ती सम्बन्धी कार्य ।

२. भवनढल तथा अन्य कार्यको मर्मत संभार तथा रंङ रोगन सम्बन्धी कार्य ।

३. सवारी साधनको पार्टपुर्जा र सो को मर्मत सम्बन्धी कार्य ।

४. पेष्ट कन्ट्रोलसरसफाईफोहरमैला ब्यवस्थापन ,केमिकल आपूर्ती सम्बन्धी कार्य ।

५. भवनड्रोइङ डिजाइन तथा विभिन्न प्रकारका निर्माण सम्बन्धी परामर्श कार्य ।

६. हार्डवेरप्लम्बिङ तथा इलेट्रिकल सामाग्रिहरु आपूर्ती तथा मर्मत सम्बन्धि कार्य ।

७. सर्जिकलऔषधी एवं ल्याव रिएजेन्ट तथा पार्टपुर्जा सप्लाई सम्बन्धी कार्य ।

८. कम्प्युटरप्रिन्टरसि.सि. टि.भि.यु.पि.एस.फ्याक्सटेलिफोनफोटोकपी मेशिनइन्टरनेट तथा सफ्टवेर सम्वन्धी सामान आपूर्ती तथा मर्मत सम्वन्धी कार्य ।

९. मेशिनरीइलेक्ट्रोनिक्स तथा हस्पिटल उपकरण आपूर्ती तथा मर्मत सम्वन्धी कार्य ।

१०. स्टिल तथा काठको सामान आपूर्ती तथा मर्मत सम्वन्धी कार्य ।

११. स्टेशनरीछपाई मसलन्द तथा कार्यालय सामान आपूर्ती सम्वन्धी कार्य ।

१२. सिलाई कटाई सम्वन्धी कार्य ।

१३. सरसफाई तथा फोहरमैलासुरक्षा र बंगैचा ब्यवस्थापन सम्बन्धी जनशक्ति आपूर्ती    सम्बन्धी कार्य ।

१४. विविध ।

दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु

१. फर्म वा कम्पनी दर्ता प्रमाणपत्र ।

२. मुल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र ।

३. २०७६/२०७७ को करचुक्ता प्रमाणपत्र ।