Announcement Title
Vacancy Announcement

 

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
हेपाली हाइट, काठमाडौं

आवश्यकता

(प्रथम पटक प्रकाशित मिति २०७८।४।२६)
 

यस काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ द्धारा सञ्चालित दमक बाल अस्पताल, झापा, दमकमा रिक्त रहेका वरिष्ठ पिडियाटीक्स कन्सल्ट्यान्ट, पिडियाटीक्स कन्सल्ट्यान्ट सह- पिडियाटीक्स कन्सल्ट्यान्ट, मेडिकल अधिकृत, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोग्राफर, ल्याव टेक्नोलोजिष्ट, ल्याव टेक्निसियन, फार्मासिष्ट, फार्मेसी सहायक, प्रमुख नर्सिङ्ग सुपरभाइजर, स्टाफ नर्स, प्रशासकिय अधिकृत, लेखा अधिकृत, प्रशासन उपसहायक तथा लेखा उपसहायकका केही पदहरुमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले  १५  दिनभित्र दरखास्त आह्वान गरिन्छ ।


नोटः बिस्तृत जानकारीको लागि यस इन्स्टिच्युटको वेवसाइट www.kioch.org.np वा इन्स्टिच्युटको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

HR Notice 1HR Notice2