Announcement Title
Tender Notice for Hospital Equipment

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ

बुढानिलकण्ठ नगरपालिका ७, हेपाली हाइट, काठमाण्डौ

फोन नंः ०१ ४३७०३७३

आ.ब.०७८।७९ का लागि आबश्यक तल उल्लेखित सामानहरु खरीद सम्बन्धी

बोलपत्र आव्हानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति २०७८//७)

 

यस इन्स्टिच्युटद्वारा सञ्चालित किओच-दमक बाल अस्पतालका लागि आ.व. २०७८/७९ मा तल उल्लेखित सामानहरु खरीद गर्नुपर्ने भएकोले सो खरीद कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्म/सप्लायर्स/कम्पनीबाट अद्यावधिक गरेको आधिकारिक इजाजत प्राप्त प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्धिकर प्रमाणपत्र, आ.व. २०७६।०७७ को कर चुक्ता प्रमाणपत्रकोे प्रमाणित प्रतिलिपी, फाराम खरीद दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरी बोलपत्र सम्बन्धी फाराम खरीद गर्ने र बोलपत्रमा कबोल गरेको तल उल्लेखित धरौटी बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरेको वैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिनदेखि गणना हुनेगरी कम्तीमा १२० (एक सय बीस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी तल उल्लेखित मिति र समय भित्र इन्स्टिच्युटको कार्यालयमा बोलपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल

क्र

 

 

 

 

 

 

 

सं

बोलपत्र संख्या नं

सामान/कार्य विवरण

फाराम खरीद दस्तुर ने.रु.

धरौटी रकम ने.रु.

बोलपत्र/दरभाउपत्र खरीद गर्ने अन्तिम मिति र समय

बोलपत्र/दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय

बोलपत्र/दरभाउपत्र खोल्ने मिति र समय

०१/२०७८/७९

Pediatric ICU Bed with accessories

,०००।—

कबोल अंकको ३ प्रतिशत

२०७८//५ गते बेलुकी ५:०० बजे सम्म

२०७८//६ गते दिनको १२:०० बजे सम्म

२०७८//६ गते दिनको २:०० बजे

०२/२०७८/७९

Infusion Pump

,०००।—

कबोल अंकको ३ प्रतिशत

२०७८//५ गते बेलुकी ५:०० बजे सम्म

२०७८//६ गते दिनको १२:०० बजे सम्म

२०७८//६ गते दिनको २:०० बजे

०३/२०७८/७९

Syringe Pump

,०००।—

कबोल अंकको ३ प्रतिशत

२०७८//५ गते बेलुकी ५:०० बजे सम्म

२०७८//६ गते दिनको १२:०० बजे सम्म

२०७८//६ गते दिनको २:०० बजे

 

यो सूचना इन्स्टिच्युटको website www.kioch.org.np मा पनि हेर्न सकिने छ ।