Announcement Title
BID Notice for Prefab Guard House

काठमाण्डौ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ,

बुढानिलकण्ठ, काठमाण्डौ

आ.ब.०७७।७८ का लागि प्रिफ्याब गार्ड हाउस  निर्माण सम्बन्धी

कार्यको बोलपत्र आव्हानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०७७//२७)

 

यस संस्थामा तल उल्लेखित निर्माण कार्य गर्नुपर्ने भएकोले सो सम्बन्धि कार्य गर्न योग्यता पुगेका इच्छुक निर्माण व्यवसायीबाट अद्यावधिक गरेको इजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्धिकर प्रमाणपत्र आ.व. २०७६।०७७ को कर चुक्ता प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी सहित फाराम खरिद दस्तुर बापतको रकम संस्थाको सानिमा बैंकको नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरेको बैंक भौचर तथा उल्लेखित धरौटी बापतको रकम संस्थाकोसानिमा बैंकको नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिन देखि गणना हुने गरी कम्तीमा १२० (एक सय बीस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्रको सक्कल प्रति संलग्न राखी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३०औं दिनको १६:०० बजे भित्र बोलपत्र फारम खरिद गर्ने र ३१औं दिनको १२:०० बजे भित्र संस्थाको कार्यालयमा आआफ्नो दररेटहरु पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस संस्थाको प्रशासन शाखामा कार्यालय समय भित्र सम्पर्क राख्न सकिने व्यहोरो समेत जानकारी गराइन्छ ।

तपसिल

क्र.सं.

बोलपत्र नं.

कार्य विवरण

लगत अनुमान (भ्याट सहित)

धरौटी रकम

विड बण्डको अवधि

फारम दस्तुर

०१/२०७७/७८

प्रिफ्याब गार्ड हाउस  निर्माण सम्बन्धी कार्य

६८,२६,३५९।७६

,०५,०००।

१२० दिन

रु.१,०००।